"यो राष्ट्रका हरेक व्यक्तिले कसरी कम्प्युटर कार्यक्रम बनाउने भन्ने कुरा सिक्नु पर्छ ... किनभने यसले तपाईलाई कसरी सोच्ने भनेर सिकाउछ "- स्टिव जव्स
>> बिल : माइक्रोसफ्ट निर्माता जव मैले पहिलोपटक कम्प्युटर चलाउन पाउँदा म १३ बर्षको थिएँ
>> जयक: टुइटर् निर्माता १९८४ मा जव म आठ वर्षको थिएँ मेरो बाबुआमा ले मलाई एउटा मेसिन्तोश किनिदिए
म ६ कक्षा मा थिएँ
मैले कोड कलेजमा सिकेँ
>> रुची : फेसबुकमा पहिलो महिला इन्जीनियर प्रविणता प्रथम वर्षको पहिलो अर्ध-वार्षिकी मा, कम्पुटर विज्ञानको परिचय भयो
मैले कार्यक्रम लेखें जसले टिक-ट्याक-टोई चलायो
>> ड्रेयू : खासल्ने कोठाको निर्माता मलाई लाग्छ यो धेरैनै बिनम्र सुरुवात थियो जुन मैले लेखेको पहिलो कार्यक्रमले सोधपुछ गर्यो
कुराहरु जस्तैः तिम्रो मनपर्ने रङ्ग कुन हो? , तिमि कति बर्षको भएऊ
>> एलिना: कोलोथिया डट कम कि निर्माता मैले पहिला कसरि हरियो वृत बनाउने भन्नेकुरा सिकें र रातो चतुर्भुज स्क्रीनमा देखियो
>> गेब: वल्व निर्माता पहिलो पटक मैले बास्तबमै केहि हुँदै गरेको पाएँ
र भनें "हेल्लो संसार", र मैले एउटा कम्प्युटर तेस्तो गर्ने बनाएँ,
यो मात्र खोजमुलक थियो
>> मार्क: फेसबुक निर्माता कार्यक्रम कसरि बनाउने भनेर सिक्नु, सिक्न चाहेजस्तो सहि ढंगको भएन
कम्पुटर विज्ञानका सबै कुराहरु
अथवा यो अभ्यास लाई कायम गर्ने प्रयास वा
यस्तै कुनै कुराहरु
यो मात्र सुरुवात भयो किनकि म यो गर्न चाहन्थें
यो एउटा सरल कुरा हो
म केहिकुरा बनाउन चाहन्थे जुन म र मेरो दिदीबहिनीहरु लाई रमाइलो होस्
मैले यो सानो कार्यक्रम लेखें
त्यसपछि आधारभूत रुपमा थोरै थोरै मात्र थपें
त्यसपछि जव मलाई केहि नयाँकुरा सिक्नु आवस्यक भयो
मैले कहिले किताबमा वा इन्टरनेट मा हेरें
र त्यसपछि एउटा थोरै यसमा थपें
यो बस्तावमा नै बाध्यवादन वा केहि कुरा बजाएको भन्दा भिन्न छैन
वा कुनै खेल खेलेको जस्तो,
यसले सुरुमा अप्ठ्यारो देखिन्छ,
तर समय बित्दै जादा तपाई यसमा झुण्डिन लाग्नुहुन्छ
>> कृष् :एन बि ए अल स्टार , जसले कलेजमा कोड गरे कोडीङ यस्तो कुरा हो जसलाई सिक्न सकिन्छ र...
मलाई थाहा छ यसलाई अप्ठ्यारो बनाउन पनि सकिन्छ ...
धेरै कुराहरु अप्ठ्यारा खालका हुन्छन् ,तर ...
तपाईलाई थाहा छ, यो के हो
>> म्यकिंड: सुरुवातको फेसबुक इन्जिनीयर मान्छेहरुले गर्ने धेरै कोडीङहरु वास्तवमा स्पष्ट सजिला छन्,
यस भित्र समस्या हटाउने प्रक्रियाको बारेमा धेरै छन् ,
यसको साथ साथमा
मान्छेहरु जटिल एल्गोरिथाम्हारू को बारेमापनि परम्परागत धारणा राख्छन् भन्ने सम्बन्धमा पनि
>> वनेस्सा : महिला निर्मित सूचना प्रबिधि विकासकी निर्माता कसरि कोड गर्ने भनेर जान्नको लागि तपाई प्रतिभाशाली हुन केहि आवस्यकता छैन, तपाई प्रतिबद्ध हुनु जरुरि छ
जोड ,गुडन... त्यो यसको बारेमा हो
>> टोनी: जाप्पोस् मा सी. इ. ओ. तपाईले सम्भवत तपाईको गुडन तालिका जानेको हुन पर्छ
>> ब्रोंवेन> वल्वक प्राबिधिक कलाकार तपाई कोडको लागि प्रतिभाशाली हुनु आवस्यक छैन , के तपाई पढ़नाको लागी प्रतिभाशाली हुनुहुन्छ र?
यदी तपाई कार चालक हुन चाहनुहुन्छ वा बेसबल खेल्न चाहनु हुन्छ
वा .....तपाइलाई थाहा छ
घर बनाउनुहोस् ... यी सबै कुराहरु सफ्टवेयर बाट नै गरिएको हुन्छ
यो के हो?, तपाइलाई थाहा छ, हरेक ठाउँमा कम्प्युटर प्रयोग हुन्छ ,
तपाई कृषिमा कम गर्न चाहनुहुन्छ?
तपाई मनोरन्जन मा काम गर्न चाहनुहुन्छ? तपाई निर्माणको काम गर्न चाहनुहुन्छ?
यो जहाँसुकै छ,
हामी यहाँ छौं, २०१३
>> विल (म): ब्ल्याक आइड पिएस् को निर्माता, अहिले कोडीङ कक्षा को बारेमा कुरा गरिरहेको छु हामी सबै संचारको लागि प्रविधिको भर पर्छौं, बैंकमा ...
...सूचना...
र हामी मध्य कसैलाई पनि थाहा छैन कसरि कोड पढ्ने र लेख्ने,
जव म स्कूलमा थिएँ म यो कलेज बाहिरको विज किड्स भन्ने समुहमा थिएँ
र जव मान्छेहरुले थाहा पाए तिनीहरु म माथि हाँसे र तपाइलाई थाहा छ , सबै ति कुरा र मैले मनापराएँ
"हेरनुहोस्, म केहि मतलब गर्दिनँ ! मलाई लाग्छ यो मज्जाको छ र म धेरै सिक्दै छु र
केहि मेरा केहि साथीहरुको जागिर छ!"
हम्रो नीति भनेको साक्षरत भेट्टाए सम्म धेरै प्रतिभावान इन्जिनियर नियुक्त गर्नु हो,
यो सबै प्रणालीमा सिमा यो छ कि यहाँ मात्र प्रयाप्त मान्छेहरु छैनन्
जो आज तालिम प्राप्त र ति दक्षता भएका छन्,
अती उत्तम मान्छेहरु पाउनको लागि हामी कार्यालय बनाउन कोसिस गर्छौं
सकेसम्म एकदम दामी
हामीसंग शानदार सेफ छ,
निशुल्क खाना
नास्ता, दिउसो र बेलुकाको खाना ,
निशुल्क कपडा धुलाई
चिया पानी
अझ खेल्ने ठाउँ,
भिडीयो खेलहरु र स्कूटरहरु
त्यहाँ सधै रमाईला कुराहरु
कार्यालय वरपर मान्छेहरु खेल्न, वा आराम गर्न सक्छन,
वा सोच्नको लागि जानुहोस्, वा संगीत बजौनुहोस् वा रचनात्मक हुनुहोस,
>> हाडी: कोड डट ओ. आर. जी. निर्माता तपाई पैसा कमौना चाहनुहोस् वा मात्र संसार लाई परिवर्तन गर्न चाहनुहोस् ,
कम्प्युटर कार्यक्रम बनाई भनेको एउटा अचम संग क्षमता बढाउने शिक्षा हो,
मलाई लाग्छ, कसैले मलाई त्यो भन्थ्यो भने
सफ्टवेयर मानवताको लागि हो, यो मान्छेहरुलाई सहयोग गर्नको लागि हो
कम्प्युटर प्रयोग गरेर
मेरो पहिलानै धेरै दृष्टिकोण परिवर्तन भैसक्थ्यो,
यो विचारमा आउन सक्षम हुन र आफ्नो हातमा हेर्न र त्यसपछि एउटा बटन दबाउन सक्षम हुन
र मेरो मतलब यो करोडौं मान्छेहरुको हातमा हुन, मलाई लाग्छ हामी प्रथम हौँ
अहिलेसम्म संसारको कुनै पुस्ताले यस्तो प्रकारको अनुभव गरेको छैन होला,
मात्र सोच्नुहोस कि तपाई तपाइको कलेजको क्षत्रावास कोठामा,र सुरु केहि गर्न सक्नुहुन्छ र तपाईंहरूको एक समुह हुन सक्छ,
जसले पहिला एउटा ठुलो कम्पनि बनेको छैन र संग संगै केहि बनौं
दस अरब मान्छेहरु तिनीहरुको दैनिक जीवनको एक भागको रुपमा प्रयोग गर्छन...
यस्तो सोच्नु बेबकुफी होला होइन? यो बास्तबमा नै सुखद छ र यो अद्दभुद छ,
यी भोलिका कार्यक्रमहरु भविष्यका औजारहरु हुन्,
तपाइलाई थाहा छ, तपाई तपाई संग जादुको शक्ति भएको जस्तो देखिन जादै हुनुहुन्छ. अरुसंग तुलना गरेर,
यो अचम्मको छ , यो, यो लगभग हामीसंग महा-शक्ति भएको जस्तो हो,
महान् कोड गर्नेहरु आजका सीतारा हरु हुन्, यहि हो!
अमेरिकामा १० लाख राम्रा जागिरहरु खाली छन्...
... किनकि १० मध्य जम्मा १ स्कुलमा कोड कसरि गर्ने भनेर सिकाउछन्,
तपाई के बन्न चाहनुहुन्छ डाक्टर वा सीतारा ,
तपाईको स्कुलमा कोड कक्षाका लागि सोध्नुहोस्, वा Code.org मा अनलाईन मा सिक्नुहोस,
यो भिडीयो बाढ्नुहोस् ,र कोड.ओर्ग घुम्नुहोस्,